सङ्क्रमणकालीन न्याय

सरकार तत्कालै ढल्दैन, सङ्क्रमणकालीन न्याय चाँडै टुङ्गिन्छ : अग्निप्रसाद सापकोटा

'समग्रमा यो सरकारले राम्रो काम गरेकै हो । अपवादलाई छाडेर हेर्दा विगतका अरु सरकारहरूभन्दा धेरै राम्रोगरी अगाडि बढेको छ यो सरकार । यत्तिचाहिँ भन्न सकिन्छ कि यो सरकारले जनतामा केही आशचाहिँ जगाएको छ ।'

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved