संसदीय समिति

संसदीय समितिले सरकारलाई सोध्यो, एसपीपीबाट बाहिरिने निर्णय किन कार्यान्वयन भएन ?

काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबाट बाहिरिने निर्णय कार्यान्वयन गर्न ढिलाई भएकोमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रश्न उठाएको छ । समितिले एसपीपीबाट बाहिरिएकोबारे जानकारी दिन अमेरिकालाई अहिलेसम्म पत्राचार किन नगरिएको हो भन्नेबारे जानकारी दिन सरकारलाई निर्देशन पनि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved