संसदीय समितिले अमेरिकी भ्रमणबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको छ।

नेपालभ्युज

संसदीय समितिले अमेरिकी भ्रमणबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने

काठमाडौं। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएको छ। असार ५ गतेको बैठकमा बोलाउने निर्णय भएको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् ।

त्यसअघि ३ गते समितिले नेपालको परराष्ट्र नीतिबारे परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग छलफल गर्नेछ।
प्रधानमन्त्री र परराष्ट्र मन्त्री दुबैलाई समितिमा उपस्थित हुन पत्राचार गरिने उनले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved