काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतीक थापालाई उच्च अदालत पाटनले थुनामै राख्ने निर्णय गरेको छ । ठगी, लिखत किर्ते, राज्यविरूद्ध र सङ्गठित अपराधको अभियोगमा जिल्ला अदालत काठमाडौंले गरेको आदेशलाई उच्च अदालतले सदर गरेको हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved