विशेष अदालत

चन्द्रागिरि- २ का अध्यक्ष तामाङ घूस मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले चन्द्रागिरि नगरपालिका–२ का अध्यक्ष भाइकृष्ण तामाङलाई घूस मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको मंगलबारको इजलासले वडाध्यक्ष तामाङलाई दोषी ठहर गरेको हो । अदालतले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved