वायुसेवा निगम

वायुसेवा निगमले कोषलाई तिर्‍यो ५३ करोड ९ लाख किस्ता

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको रू ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved