काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले पहिलो पटक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ । संघले कात्तिक ११ र १२ गते काठमाडौंको कालिमाटीस्थित हायात प्यालेसमा एआई सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष क्षितिज थेबेले जानकारी दिए । एआई विज्ञताको...