काठमाडौं । तीनकुने घटनामा मुछिएका रविन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २४ जनालाई जिल्ला अदालत काठमाडौंले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीको मागबमोजिम न्यायाधीश मोना सिंहको इजलासले उनीहरूको म्याद थप गरेको हो। यसअघि...