दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

नेपालभ्युज

दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत रुपन्देहीबाट पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको रुपन्देही प्रहरीले जनाएको छ ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही लगिएको थियो ।

सहकारी ठगी र सुन तस्करी प्रकरणमा समेत जोडिएका उनी माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved