सुन तस्करी प्रकरण : ६ जना आरोपीको १० दिन म्याद थप

नेपालभ्युज

सुन तस्करी प्रकरण : ६ जना आरोपीको १० दिन म्याद थप
उच्च अदालत पाटन

काठमाडौं । उच्च अदालत पाटनले सुन तस्करी प्रकरणणमा पक्राउ परेका ६ जनालाई  १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।

अदालतले बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको झण्डै एक क्वीन्टल सुन विभागले बरामद गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved