काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान)ले मुख्य प्रशिक्षक सर्टलिष्ट प्रक्रिया सुरु गरेको छ । आवेदन मिति समाप्तिसँगै क्यानले सर्टलिष्ट प्रक्रिया अघि बढाएको हो । मुख्य प्रशिक्षकमा ७० भन्दा बढीको आवेदन परेको अध्यक्ष चतुरबहादुर चन्दले नेपालभ्युजलाई बताए । “७० भन्दा बढी...