महिला क्रिकेट

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज पनि चार खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि चारवटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मधेश प्रदेशले कोशी प्रदेशको सामना गर्दैछ । यो खेल त्रिवि मैदानमा बिहान साढे ९ बज हुनेछ । आजको खेलमा कोशी लगातार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved