मतगणना अपडेट

२ हजार मतगणना : मतान्तर बढाउँदै देउवा, ३४७ मतले पछि परे कोइराला

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतगणना जारी छ। अहिले सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। मतगणनाको पछिल्लो नतिजाअनुसार शुरुदेखि अग्रता कायमै राखेका शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो विवरणअनुसार २ हजार मतगणना गर्दा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved