नेपाली कांग्रेसको १४ औं महाधिवशेन

३०० मत गन्दा देउवालाई १७४, कोइराला पछ्याउँदै

नेपालभ्युज

३०० मत गन्दा देउवालाई १७४, कोइराला पछ्याउँदै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतगणना जारी छ। अहिले सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। ३ सय मत गणना गर्दा शेरबहादुर देउवाले १७४ मत ल्याउँदा सभापतिका अर्का पत्यासी शेखर कोइरालाले भने १२४ मत ल्याएका छन्। त्यस्तै २ मत बदर पनि भएको छ।

निर्वाचनमा चार हजार चार सयभन्दा बढी मत खसेको छ। हरेक टोलीलाई करिब १५ सय मत गणना गर्ने जिम्मा दिइने महाधिवेशन निर्वाचन समितले जनाएको छ।

यसरी १ घण्टामा ४ सय मत गणना हुने समितिको अनुमान छ। यो हिसाबले करिब तीन ओटा टोलीले घण्टामा १२ सय मत गणना हुने समितिको अनुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved