भैरहवा

दीपेश पुनलाई भैरहवा लगियो

काठमाडौं । काठमाडौँबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ । उनीविरुद्ध रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई भैरहवा लगेको हो । उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved