दीपेश पुनलाई भैरहवा लगियो

नेपालभ्युज

दीपेश पुनलाई भैरहवा लगियो

काठमाडौं । काठमाडौँबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ ।

उनीविरुद्ध रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई भैरहवा लगेको हो ।

उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा लगेको हो ।

सुन तस्करी छानबिन आयोगले प्रतिवेदन सरकारलाई बुझाएलगतै शुक्रबार उनी धापासीबाट पक्राउ परेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved