बालकृष्ण खाँड

काठमाडौं। नेपाली कांग्रेसले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफ्ना विद्यार्थी उम्मेदवार जिताउने जिम्मेवारीसहित पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई केन्द्रीय क्याम्पस कीर्तिपुर खटाएको छ। यसअघि, सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई कीर्तिपुरमै जिम्मेवारी दिएर खटाएको थियो । यहाँ विद्यार्थी संगठनहरूबीच...