काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सत्ता गठबन्धनमा दुई माग राखेको छ । ती मागहरू पूरा नभए आफू सत्ता गठबन्धनमा नरहने सक्ने ‘चेतावनी’समेत दिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई...