बन्दसत्र

काठमाडौं। नेकपा (एकीकृत माओवादी केन्द्र)ले सात सदस्यीय अध्यक्ष मण्डल घोषणा गरेको छ। काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा जारी माओवादीको आठौँ महाधिवेशनअन्तर्गत आज बन्दसत्रमा अध्यक्ष मण्डल घोषणा गरिएको हो। बन्दसत्रमा नेता नारायणकाजी श्रेष्ठले कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी...