पल शाह प्रकरण

पल शाह विरुद्धको मुद्दामा आज सुनुवाई हुँदै, आउला त फैसला ?

तनहुँ । अभिनेता पल शाह विरुद्धको मुद्दामाथि  तनहुँ जिल्ला अदालतमा आज मंगलबार सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको छ । शाह माथिको मुद्दाको नवलपुर अदालतको फैसला माग गरी हाल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved