नेमकिपा

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे (रोहित) सर्वसम्मत चयन भएका छन् । नेमकिपा स्थापना कालदेखि नै पार्टी अध्यक्ष  रहेका उनी गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved