काठमाडौं । पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। पोखराले आइतबार भएको इलिमिनेटर खेलमा एफसी चितवनलाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। पोखराको जितमा विदेशी खेलाडी...