नेपाल सुपर लिगलाई यामाहाको ‘हेलमेट र्‍याक’

नेपालभ्युज

नेपाल सुपर लिगलाई यामाहाको ‘हेलमेट र्‍याक’

काठमाडौं । यामाहाको रेजेडआर हाइब्रिड १२५ ले जारी नेशनल सुपर लिगलाई हेल्मेट र्‍याकहरू उपलब्ध गराएको छ ।

खेल हेर्न आउने दर्शकहरूको हेलमेट सुरक्षित रूपमा राख्न सहयोग पुगोस् भन्ने उदेश्यले हेलमेट र्‍याक उपलब्ध गराइएको कम्पनीद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको  छ ।

कम्पनीले उपलब्ध गराएको र्‍याकले रङ्गशालामा पुग्ने फुटबलप्रेमीहरूले आफ्नो हेडगियर राख्न सक्ने र ढुक्क भएर फुटबलको मजा लिन सक्ने विश्वास लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved