नेपाल सुपर लिग आज सुरु हुँदै

नेपालभ्युज

नेपाल सुपर लिग आज सुरु हुँदै

काठमाडौं– नेपाल सुपर लिग आजदेखि सुरु हुँदैछ । दोस्रो नेपाल सुपर लिग एनएसएल अन्तरगत दशरथ रंगशालामा कुल ४० खेल हुनेछन् ।

उद्घाटन खेलमा काठमाडौं र इलाम आमने सामने हुनेछन् । सुपर लिगको दोस्रो संस्करणको नवप्रवेशी टोली इलामले लिग उपाधि दाबी गर्न राष्ट्रिय टोलीका अधिकांश खेलाडी अनुबन्ध गरेको छ ।

उपाधि रक्षा गर्ने योजनामा रहेको काठमाडौंले विदेशी खेलाडीलाई पनि अनुबन्धित गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved