एनएसएल फुटबल : काठमाडौं र इलामबीचको पहिलो हाफ बराबरी

नेपालभ्युज

एनएसएल फुटबल : काठमाडौं र इलामबीचको पहिलो हाफ बराबरी

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा अहिले काठमार्डाैं रेजर्स र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी काठमाडौं र इलामबीचको उद्घाटन खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

दुवै टोलीको आक्रमक प्रदर्शन भएतापनि गोल भने गर्न सकेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved