निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)लाई बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँशक्ति)को झण्डा र लोगो अनधिकृत रुपमा प्रयोग गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । नेसपा नयाँशक्तिले निर्वाचन आयोगमा दिएको निवेदनको...