काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा नारायण खड्काले विमान खरिद गर्ने कामलाई साहसका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । धेरै ठूलो सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रलाई अघि बढाउनका लागि विमान खरिदको कामलाई सरकारले हिम्मतका साथ...