परराष्ट्रमन्त्री खड्का र एस जयशंकरबीच भेटवार्ता

नेपालभ्युज

परराष्ट्रमन्त्री खड्का र एस जयशंकरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय समकक्षी एम जयशंकरसँग श्रीलंकामा भेट गरेका छन्। बिम्स्टेक सम्मेलनका दौरान दुई देशका परराष्ट्रमन्त्रीबीच साइडनलाइन भेटवार्ता भएको हो।

दुईबीचको भेटमा कनेक्टिभिटी, उर्जा, स्वास्थलगायत विषयमा छलफल भएको जयशंकरले जनाएका छन्। उनले ट्वीटरमार्फत यस्तो जानकारी दिएका हुन्।

रामायण सर्किटलाई अघि बढाउने विषयमा पनि दुईबीच सहमति भएको जयशंकरले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved