डा. नारायण खड्का

उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्काको अग्रता

काठमाडौं । उदयपुर क्षेत्र नं १ को एक हजार मत गणना हुँदा कांग्रेसका डा नारायण खड्काले अग्रता लिएका छन् । खड्काले चार सय चार मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा(एमाले) मञ्जुकुमारी चौधरीले तीन सय ८७ मतले पछ्याइरहेका छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved