नक्कली नोट

२४ हजार बराबरको नक्कली नोटसहित एक महिला पक्राउ

काठमाडौं । २४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन् । प्रहरीले गोकर्णेश्वर नगरपालिका–४, गोकर्णस्थित हुनमान चोकबाट काँडाघारी बस्दै आएकी सरीता तामाङलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट एक हजार दरको २४ वटा नक्कली नोटसमेत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved