२४ हजार बराबरको नक्कली नोटसहित एक महिला पक्राउ

नेपालभ्युज

२४ हजार बराबरको नक्कली नोटसहित एक महिला पक्राउ
फाइल तस्वीर ।

काठमाडौं । २४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन् ।

प्रहरीले गोकर्णेश्वर नगरपालिका–४, गोकर्णस्थित हुनमान चोकबाट काँडाघारी बस्दै आएकी सरीता तामाङलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एक हजार दरको २४ वटा नक्कली नोटसमेत बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved