दीक्षान्त समारोह

एकसाथ सबैभन्दा धेरै विद्यार्थी दीक्षित गरेर त्रिविले बनायो विश्व रेकर्ड (तस्वीरहरू)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकसाथ धेरैजना विद्यार्थीलाई दीक्षित गरेर विश्व रेकर्ड बनाएको छ । एकसाथ सबैभन्दा धेरै विद्यार्थीलाई भौतिकरुपमै उपस्थित गराएर दीक्षित गरेको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई प्रमाणपत्र दिएको छ । सोमबार दशरथ रंगशालामा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved