डा.चन्द्र भण्डारी

आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छुः डा. भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले नेपालमा आगलागीबाट हुने घटना कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न अभियान सञ्चालन गर्ने बताएका छन् । लामो उपचारपछि नेपाल फर्किएका भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved