ट्विटर

मस्कले गरे ट्विटरको लोगो परिवर्तन, राखियो ‘एक्स’

काठमाडौं। एलन मस्कले ट्विटरको लोगो फेरेका छन्। मस्कले ट्विटरको नयाँ लोगोमा अंग्रेजी अक्षर ‘एक्स’ राखेका हुन्। यसअघि, ट्विटरको लोगोमा ‘निलो चरा’ थियो । ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर ‘एक्स’ देखिन्छ । मस्कले यसअघि पनि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved