टी-२०

टी–२० खेल्ने टोलीलाई पुरस्कृत गर्ने राखेपको निर्णय

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक एवं...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved