टी–२० सिरिजको उपाधी जित्ने दाउमा अष्ट्रेलिया

नेपालभ्युज

टी–२० सिरिजको उपाधी जित्ने दाउमा अष्ट्रेलिया

काठमाडौं ।  भारत र अष्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज शुक्रबार हुँदैछ । नागपुरमा नेपाली समयअनुसार राति सवाँ ७ बजे यी दुई आमने सामने हुनेछन् ।

अष्ट्रेलिया लगातार दोस्रो जित निकाल्दै ३ खेलको टी–२० सिरिज जित्ने दाउमा छ । भारत भने पहिलो हारको बदला लिँदै जित आफ्नो पक्षमा गर्न चाहन्छ ।

यसअघि भएको खेलमा अष्ट्रेलियाले भारतलाई ४ विकेटले पराजित गरेको थियो । तेस्रो टी–२० खेल भने आइतबार हुनेछ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved