केन्याले दियो नेपाललाई १३३ रनको लक्ष्य

नेपालभ्युज

केन्याले दियो नेपाललाई १३३ रनको लक्ष्य

काठमाडौं । दोस्रो टी-२० अन्तर्राष्ट्रियमा केन्याले नेपालका लागि १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नैरोवीस्थित जिमखान क्रिकेट मैदान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गरेको केन्याले ८ विकेट गुमाएर १३२ रन बनाएको हो । केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए भने नेहेमिह ओडिएम्बोले ३१, इर्फान २२ रन बनाए । सचिन बुडिअले १४ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने, करण केसी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए ।

पवन सर्राफले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले एक नटआउट गराएका थिए । पहिलो टी-२० मा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved