काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै टिकटक चलिरहे खबर गर्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै प्राधिकरणले यस्तो बताएको हो । सरकारले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको...