ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिता गर्न आग्रह गरेका छन् । सोमबार संसद भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा कार्कीले टेरामक्स खरिद प्रकरणमा भएको भनिएको अनियमितता प्रकरणमा आफ्नो बचाउ गर्दै यस्तो बताएका हुन् । उनले समाचारमा आएको जस्तो...