काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अहिंसात्मक लागू औषधसम्बन्धी अपराधमा दोषी ठहरिएका करिब दुई हजार ५०० व्यक्तिको सजाय घटाएको ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडनले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा भनेका छन्, “जसको सजाय घटाइएको छ, उनीहरूले आज...