भक्तपुर। जुवा खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका–७ स्थित इनाचोबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ । इनाचोस्थित रत्न शाक्यको घरमा सञ्चालित जुवा खालमा छापा मारेर जुवाडेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको हो । प्रहरीका अनुसार जुवा खालबाट ७३...