चन्द्रागिरिबाट पाँच लाख नगदसहित जुवाडे पक्राउ

नेपालभ्युज

चन्द्रागिरिबाट पाँच लाख नगदसहित जुवाडे पक्राउ

काठमाडौं। प्रहरीले पाँच लाख नगदसहित ५ जुवाडेलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्त रुपमा खटेको टोलीले चन्द्रागिरी नगरपालिका वडा नं. ९ मा जुवा खेलिरहेको अवस्थामा शुक्रबार बिहान उनीहरूलाई पक्राउ गरेको हो।

पैसाको ठुलो हारजित हुने गरी जुवा खेलिरहेका उनीहरुलाइ पाँच बुक ताससहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved