जनयुद्ध

सर्वोच्च अदालतले भन्यो : ‘जनयुद्ध’ शब्दलाई संविधानले चिन्दैन

काठमाडौं । सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्दलाई संविधानले नचिन्ने स्पष्ट पारेको छ । जनयुद्ध दिवसका अवसरमा सरकारले दिएको सार्वजनिक बिदाविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथिको फैसलाको पूर्णपाठमा अदालतले यस्तो प्रष्टोक्ति दिएको हो । “संविधानले नचिनेको शब्द प्रयोग गरी संविधानप्रतिकूल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved