जनगणना २०७८

देशका कति परिवारले कार चढ्छन्, कति साइकलमा ?

राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणामअनुसार नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार संख्या छ। तथ्यांक नेपाल कार्यालयले ३.१ प्रतिशत परिवारमा निजी कार, जीप र भ्यान भएको जनाएको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved