‘देशमा भ्रष्टाचार, गरीबी, हत्या हिंसा बढेको देखेर होला जनसंख्या बढ्न डराएछ’

दीपकराज गिरीले देशमा जनसंख्या बढ्न डराएको भन्दै व्यंग्य गरेका छन्।

नेपालभ्युज

‘देशमा भ्रष्टाचार, गरीबी, हत्या हिंसा बढेको देखेर होला जनसंख्या बढ्न डराएछ’

काठमाडौं। जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै चर्चित हाँस्यकलाकार तथा अभिनेता दीपकराज गिरीले देशमा जनसंख्या बढ्न डराएको भन्दै व्यंग्य गरेका छन्।

गिरीले लेखेका छन्, ‘१० वर्ष भो ३ करोड जनसंख्या भनेको!
आज पनि २ करोड ९१ लाख मात्रै पो रहेछ !!’

गिरीले सामाजिक सञ्जालमार्फत यस्तो व्यंग्य गरेका हुन्। उनले देशमा भ्रष्टाचार, गरीबी, हत्या, हिंसा बढेको देखेर जनसंख्या बढ्न डराएको टिप्पणी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved