राष्ट्रिय जनगणना

घर-घरमा गणक (फोटो फिचर)

घर-घरमा गणक (फोटो फिचर)

काठमाडौं । देश संघीय संरचनामा गएपछिको पहिलो जनगणना आजदेखि शुरु हुँदैछ। आज बिहान साढे नौ बजे राष्ट्रपतिको परिवारको विवरण टिपेर जनगणना शुरु हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो परिवारको विवरण टिपाएपछि आजदेखि शुरु हुने १२ औँ राष्ट्रिय जनगणना ९ मंसीरसम्म चल्नेछ। ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित यो पटकको जनगणना हुँदैछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved