चिनियाँ परराष्ट्रमन्त्री वाङ यी

 चीनले नेपाललाई १५ अर्ब रुपैयाँ सहयोग गर्ने, केरुङ–काठमाण्डौ रेलमार्गको अध्ययनमा पनि सघाउने

चीनले नेपाललाई भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र स्वास्थ्य सामग्री लगायतका विभिन्न शीर्षकमा १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved