तस्वीरमा हेर्नुहोस् चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल आगमन

तस्वीरमा हेर्नुहोस् चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल आगमन

काठमाडौं। चिनियाँ परराष्ट्रमन्त्री तीन दिने नेपाल भ्रमणका क्रममा नेपाल आइपुगेका छन्।

नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा चिनियाँ परराष्ट्रमन्त्री यी २५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका हुन्।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट पारित भएपछिको अवस्थामा चिनियाँ परराष्ट्रमन्त्री यीले नेपाल भ्रमण गर्न लागेका हुन्।

नेपाल भ्रमणका क्रममा चिनियाँ परराष्ट्रमन्त्री यीले शनिबार आफ्नो नेपाली समकक्षी खड्कासँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ भने शनिबार नै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved