काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छिन् । उनी तीन दिने भ्रमणका लागि आज बिहान नेपाल ओर्लिएकी हुन् । तीन दिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछिन् । उनले शनिबार बिहान...