चलचित्र विकास बोर्ड

काठमाडौं । लामो समयदेखि प्रतिक्षा गरिएको चलचित्र विधेयक अन्ततः राष्ट्रिय सभामा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले विक्रम संवत् २०२६ सालको चलचित्र ऐनलाई समयानुकूल परिवर्तन गर्ने उद्देश्यले यो विधेयक सदनमा प्रस्तुत गरेका हुन्। मन्त्री गुरूङले विधेयकको...